BHRIKUTI: Purnangka – 19 (HB...
₨ 1,995.00
300 in stock
Description
भृकुटीको यो अङ्क अर्को विशेष अङ्कका रुपमा रहेको छ । सांस्कृतिक अध्ययन विशेषाङ्कका रुपमा प्रकाशित यस अङ्कमा सांस्कृतिक अध्ययनका सैद्धान्तिक अवधारणा र आधारहरुका बारेमा विश्लेषणहरु प्रस्तुत गरिएका छन् । सांस्कृतिक अध्ययनका बारेमा नेपाली भाषामा सामग्रीहरुको अभाव रहेको अवस्थामा भृकुटीको यो अङ्क महङ्खवपूर्ण अध्ययन सामग्रीका रुपमा रहेको छ ।
यस अङ्कमा ‘सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा’, ‘संरचनावाद, उत्तर संरचनावाद र सांस्कृतिक अध्ययन’, ‘नेपालमा साइबर संस्कृति’, ‘युग्मकको विनिर्माण ः सङ्कर संस्कृतिको पहिचान’, ‘सांस्कृतिक अध्ययन र पर्यावरणको अन्तर्सम्बन्ध’, ‘भूमण्डलीकरण र सांस्कृतिक अध्ययन’, ‘सांस्कृतिक अध्ययन ः वर्तमान परिप्रेक्ष्य र दिशाबोध’, ‘समकालीन बुर्जुवा दर्शन र सांस्कृतिक अध्ययन’, ‘संस्कृति र उपसंस्कृति’, ‘संस्कृति, सांस्कृतिक अध्ययन र माक्र्सवाद’, ‘क्विअर सिद्धान्त र सांस्कृतिक अध्ययन’, ‘सत्ता र सिनेमा’, ‘सांस्कृतिक र पारस्परिक प्रभावका दृष्टिले नेपालका भाषा’ जस्ता विषयमा विश्लेषणहरु प्रस्तुत गरिएका छन् । यसरी नै ‘बहुआयामिक सांस्कृतिक विश्लेषणमा नेपालको ऐतिहासिक संस्कृति’, ‘बहुसांस्कृतिकता र मनश्चिकित्सा’, ‘अवरजन अध्ययन र साहित्य’, ‘सांस्कृतिक अध्ययनमा लैङ्गिकता’, ‘सांस्कृतिक अध्ययनका मूलभूत सिद्धान्तहरु’, ‘कृति विश्लेषणमा सांस्कृतिक समालोचनाका सैद्धान्तिक पर्याधार’, ‘राष्ट्रिय संस्कृति’, ‘भूमण्डलीकृत सांस्कृतिक साम्राज्य र सञ्चार माध्यम’, ‘नव पुँजीवादी उपभोक्ता संस्कृति र सांस्कृतिक अध्ययन’, ‘ऐतिहासिक सन्दर्भमा सांस्कृतिक अध्ययनको परम्परा’, ‘पारम्परिक उपचारमा प्राणी प्रयोग’, ‘पुतलीको सांस्कृतिक आबद्धता’, ‘सांस्कृतिक अध्ययनमा नेपाली नाटक’, ‘सांस्कृतिक दशैँ महोत्सवीय नेपाली कविता परम्परा’ जस्ता विषयहरु पनि यस अङ्कमा समेटिएका छन् ।
यस अङ्कका लेख÷समालोचनामा अमर गिरी, ईशान गौतम, एमपी खरेल, ऋषिकेश दाहाल, कृष्ण गौतम, गीता त्रिपाठी, गुरूङ सुशान्त, गोविन्द राज भट्टराई, चैतन्य, जीवन जीवन्त, ताराकान्त पाण्डेय, भरत कुमार साउद, भिक्टर प्रधान, भूपहरि पौडेल, भैया खनाल र माधव ढुङ्गेलको योगदान रहेको छ । यसरी नै माधव प्रसाद पोखरेल, मुरारी अर्याल, मुरारी प्रसाद रेग्मी, मोहन राज शर्मा, रजनी ढकाल, रमेश प्रसाद भट्टराई, लक्ष्मण प्रसाद गौतम, विजय चालिसे, विमल कुमार सुवेदी र विष्णु प्रसाद ज्ञवालीको योगदान यस अङ्कका लेख÷समालोचनामा रहेको छ । यस अङ्कको आवरण पृष्ठमा कलाकार एस.सी. सुमनको कला–कृति रहेको छ ।
This issue of Bhrikuti is another special issue. Published in the special issue of Cultural Studies, this issue presents analyzes on the theoretical concepts and bases of cultural studies. This issue of Bhrikuti is an important study material in the absence of materials in Nepali language on cultural studies.
This issue covers ‘Theoretical Basis and Concepts of Cultural Studies’, ‘Structuralism, Post-Structuralism and Cultural Studies’, ‘Cyber Culture in Nepal’, ‘Coupling Manufacturing: Identification of Hybrid Culture’, ‘Cultural Studies and Environmental Interrelationships’, ‘Globalization and Cultural Studies’ , ‘Cultural Studies: Current Perspectives and Directions’,’ Contemporary Bourgeois Philosophy and Cultural Studies’, ‘Culture and Subculture’, ‘Culture, Cultural Studies and Marxism’, ‘Queer Theory and Cultural Studies’,’ Power and Cinema ‘,’ From the point of view of cultural and mutual influence, analyzes have been presented on issues like ‘Nepal’s language’. Similarly, ‘Historical Culture of Nepal in Multidimensional Cultural Analysis’, ‘Multiculturalism and Psychiatry’, ‘Aboriginal Studies and Literature’, ‘Gender in Cultural Studies’, ‘Fundamentals of Cultural Studies’, ‘Theoretical Basis of Cultural Criticism in Work Analysis’, ‘National Culture’ , ‘Globalized Cultural Empire and Media’, ‘Neo-Capitalist Consumer Culture and Cultural Studies’,’ Traditions of Cultural Studies in Historical Context ‘,’ Animal Experiments in Traditional Healing ‘,’ Butterfly Cultural Affiliation ‘,’ Nepali Drama in Cultural Studies’, ‘Cultural Topics like ‘Dashain Mahotsaviya Nepali Kavita Parampara’ are also included in this issue.
Articles / Criticism of this issue include Amar Giri, Ishaan Gautam, MP Kharel, Rishikesh Dahal, Krishna Gautam, Geeta Tripathi, Gurung Sushant, Govind Raj Bhattarai, Chaitanya, Jeevan Jeevant, Tarakant Pandey, Bharat Kumar Saud, Victor Pradhan, Bhupahari Poudel, Bhaiya Khanal. And Madhav Dhungel. Similarly, Madhav Prasad Pokhrel, Murari Aryal, Murari Prasad Regmi, Mohan Raj Sharma, Rajni Dhakal, Ramesh Prasad Bhattarai, Laxman Prasad Gautam, Vijay Chalise, Vimal Kumar Subedi and Bishnu Prasad Gyawali have contributed in this article. On the cover of this issue, artist S.C. Suman has a masterpiece.
Additional information
Cover-Types | Hardcover |
---|---|
Distributors | Bhrikuti Pustak |
Editors | Likhat Prasad Pandey |
ISBN/ISSN | 20911351, 9789937646055 |
Language | Nepali |
Pages | 412 |
Publishers | Bhrikuti Academic Publications |
Reviews
There are no reviews yet.