BHRIKUTI: Purnangka – 18 (PB...

 495.00

Category:

Description

यस अङ्कमा समालोचना, जीवन वार्ता, कविता, कथा, अन्तर्वार्ता, नाटक, लोक साहित्य, निबन्ध, चलचित्रको सैद्धान्तिक समीक्षा जस्ता विषयमा विविध लेख÷रचनाहरु समेटिएका छन् । समालोचना अन्तर्गत अमर गिरीको ‘राष्ट्रिय स्वाधीनताको भाव धाराका दृष्टिले समकालीन नेपाली कविता’, केशव प्रसाद उपाध्यायको ‘एकाङ्कीको परम्परा र स्वरुप’, कृष्ण गौतमको ‘नित्से ः मूल्यको विपर्यास, सनातन आवृत्ति, शक्तिको चाहना’, केशवराज अधिकारीको ‘ग्याँस च्याम्बरको मृत्यु कथामा समाख्यान’ शीर्षकका समालोचनाहरु रहेका छन् । तेजेश्वरबाबु ग्वंगःसँगको जीवन वार्ता रहेको यस अङ्कमा नारायण ढकालको कथा रहेको छ । त्यसरी नै शैलेन्द्र साकारका दुई कविता रहेका छन् । रोशन थापा ‘नीरव’ को नाटक रहेको छ । प्रा. डा. कुमार बहादुर जोशीले महाकवि देवकोटा बारे मदनमणि दीक्षितसँग लिएको अन्तर्वार्ता यस अङ्कमा प्रकाशित छ । रमेश प्रसाद भट्टराईले यस अङ्कमा सिनेमाको इतिहास, परिचय र तङ्खवहरुका बारेमा विस्तृत रुपमा चर्चा गरेका छन् । कृष्ण प्रसाद पराजुलीले लोकोक्तिमा पाइने लोककथाका अंशका बारेमा प्रकाश पारेका छन् भने यस अङ्कमा युवराज नयाँघरेको निबन्ध प्रकाशित छ । कलाकार प्रथमराज बज्राचार्यको कला–कृति यस अङ्कको आवरण पृष्ठमा रहेको छ ।

 

This issue includes various articles / essays on criticism, life talks, poems, stories, interviews, plays, folk literature, essays, theoretical reviews of movies. Among the critiques are Amar Giri’s ‘Contemporary Nepali Poetry from the Perspective of National Independence’, Keshav Prasad Upadhyay’s ‘The Tradition and Form of Solitude’, Krishna Gautam’s ‘Nietzsche: The Contradiction of Value, Sanatan’s Frequency, The Desire for Power’ There are criticisms. This issue has a life story with Tejeshwar Babu Gwang and tells the story of Narayan Dhakal. Similarly, there are two poems by Shailendra Sakar. Roshan Thapa has a play called ‘Nirav’. Pvt. Dr. Kumar Bahadur Joshi’s interview with Madan Mani Dixit about the great poet Devkota is published in this issue. Ramesh Prasad Bhattarai has discussed in detail about the history, introduction and aspects of cinema in this issue. Krishna Prasad Parajuli has shed light on the part of folklore found in Lokokti and Yuvaraj Nayanghare’s essay has been published in this issue. Artist Pratham Raj Bajracharya’s masterpiece is on the cover of this issue.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351, 9789937646024

Language

Nepali

Pages

148

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2069 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 18 (PB...”

Your email address will not be published. Required fields are marked *