BHRIKUTI: Purnangka – 13...

 495.00

SKU: 1114-1 Category:

Description

समालोचना, इतिहास, जीवन वार्ता, नाटक, लेख, निबन्ध, अनुवाद, कथा, भाषा, लोक साहित्य र संस्कृति विषयका सामग्रीहरु यस अङ्कमा रहेका छन् । ज्ञानमणि नेपालको ‘आफ्नो इतिहास संस्कृति मास्ने दुरभिसन्धिले नयाँ नेपाल बन्ला ?’ शीर्षकको इतिहास सम्बन्धी लेख रहेको यस अङ्कमा मुरारी प्रसाद रेग्मीको ‘उलार उपन्यासको मनोवैज्ञानिक विश्लेषण’, मन प्रसाद सुब्बाको ‘कथा साहित्यमा आधुनिक भारतीय नेपाली कथा’, डीडी अधिकारीको ‘गोविन्दराज भट्टराईको मुगलान उपन्यासमा अनुभूतिको संरचना’, भागवत ढकालको ‘पुतलीको देह कथा सङ्ग्रहमा नारी चेत’, हस्त नेचालीको ‘वीरभद्र कार्कीढोलीका केही कविता, केही चिन्तन’ शीर्षकका समालोचनाहरु रहेका छन् । गोविन्द भट्टको जीवन वार्ता रहेको यस अङ्कमा राजवको ‘जहाँ ढोका हुने छैन’ शीर्षकको नाटक रहेको छ । दार्जीलिङ–सिक्किमको नियमित साहित्यिक अभियानबारे नवीन पौड्यालको लेख र नीलकमलद्वारा अनुवाद गरिएको अर्नेस्ट फिसरको ‘कलाको जीवन सापेक्ष उद्देश्य’ सम्बन्धी लेख पनि यस अङ्कमा रहेका छन् । शैलेन्द्र कुमार सिंहको ‘भ्रमको संसारबाट यथार्थको धरातलमा फर्कँदा’ शीर्षकको निबन्ध रहेको यस अङ्कमा ‘यसरी एउटा फोनले बाँचेँ’ शीर्षकको अर्को निबन्ध हरि गौतमले लेखेका छन् । कथामा मुरारी प्रसाद रेग्मीले अनुवाद गरेको गाय दे मोपासाको ‘जून’ शीर्षकको कथा रहेको छ । भाषा अन्तर्गत दुबिनन्द ढकालको ‘दरै भाषामा काल, पक्ष, भाव र भावकत्व’ शीर्षकको लेख रहेको छ । त्यसरी नै लोक साहित्य अन्तर्गत ‘मनमैजु लोक जीवनमा प्रचलित नेवारी उखान’ सम्बन्धमा कान्छी महर्जनको लेख प्रकाशित छ । संस्कृति अन्तर्गत सुरेल जातिको संस्कृतिका बारेमा भुवन तामाङले प्रकाश पारेका छन् । कलाकार बुद्धि गुरूङको कला–कृति यस अङ्कको आवरण पृष्ठमा रहेको छ ।

 

This issue contains materials on criticism, history, life talks, plays, articles, essays, translations, stories, language, folk literature and culture. This issue of Gyanmani Nepal’s article titled ‘Will Nepal become a new Nepal due to the dilemma of measuring its own history and culture?’ Structure ‘, Bhagwat Dhakal’s’ Nari Chet in Putaliko Deh Katha Sangraha’, Hast Nechali’s’ Some Poems of Birbhadra Karkidholi, Some Thoughts’. In this issue of Govinda Bhatt’s biography, there is a play by Rajav titled ‘Jahan Dhoka Hune Nahi’. Navin Poudyal’s article on the regular literary campaign in Darjeeling-Sikkim and Ernest Fischer’s article ‘The Relative Purpose of Art’s Life’ translated by Neelkamal are also included in this issue. In this issue of Shailendra Kumar Singh’s essay titled ‘Returning to the realm of reality from the world of illusion’, Hari Gautam has written another essay titled ‘I survived with a phone like this’. The story is titled ‘June’ by Guy de Mopasa, translated by Murari Prasad Regmi. Under the language, there is an article by Dubinanda Dhakal titled ‘Time, Side, Feelings and Emotions in All Languages’. Similarly, under folk literature, Kanchi Maharjan’s article on ‘Newari proverbs prevalent in Manmaiju folk life’ has been published. Bhuvan Tamang has shed light on the culture of Surel caste under culture. Artist Buddhi Gurung’s artwork is on the cover of this issue.
More about this source textSource text required for additional translation information
Send feedback
Side panels

Additional information

Cover-Types

Paperback

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

English

Pages

148

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2068 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 13...”

Your email address will not be published. Required fields are marked *