Madhav Prasad Acharya
Aparadhsastra
Rs. 895

The book
यस अङ्कमा समालोचना, जीवन वार्ता, लेख, संस्कृति, निबन्ध, नाटक, कथा र लोक साहित्य सम्बन्धी रचनाहरु रहेका छन् । समालोचना अन्तर्गत भानुभक्त पोखरेलको ‘राम्रा कविता लेख्ने प्रक््िरmया–प्रविधिको चर्चा’, व्रतराज आचार्यको ‘अशेष मल्लका समकालीन नाटक’, मुरारी प्रसाद रेग्मीको ‘ध्रुवचन्द्र गौतमको मायिक उपन्यास अप्रियको विश्लेषण’, सिमन गौतमको ‘तुलनात्मक साहित्य र राष्ट्र पहिचान ः नेपालको सन्दर्भ’, जीवन श्रेष्ठको ‘घनचक्कर उपन्यासमा उत्तर आधुनिक विशेषता’ र युवक उप्रेतीको ‘साहित्यिक अन्तर्वार्ताको सैद्धान्तिक परिचय’ शीर्षकका समालोचनाहरु रहेका छन् । श्याम प्रसाद शर्माको जीवन वार्ता रहेको यस अङ्कमा साफल्य अमात्यको ‘नेपालमा प्राक्मानवको खोजी’ सम्बन्धी लेख रहेको छ । संस्कृति अन्तर्गत राजेन्द्र सुवेदीको ‘पूर्व आधुनिक साहित्यको परिधिमा नेपाली सांस्कृतिक जीवनको पहिचान’ सम्बन्धी लेख प्रकाशित छ । यसरी नै तेजेश्वरबाबु ग्वंगःको निबन्ध, मोदनाथ प्रश्रितको नाटकसँगै होमर श्रेष्ठले अनुवाद गरेको आन्तोन चेखभको ‘प्रियतमा’ शीर्षकको कथा रहेको छ । मञ्जु काँचुलीको कथा र कपिल लामिछानेको नेपाली गाउँखाने कथा सम्बन्धी लेख पनि यस अङ्कमा रहेका छन् । यस अङ्कमा कलाकार शशीविक््रmम शाहको कला आवरण पृष्ठका रुपमा रहेको छ ।
This issue contains works related to criticism, life talks, articles, culture, essays, plays, stories and folk literature. Critics include Bhanubhakta Pokhrel’s ‘Discussion of the Procedure-Technology of Writing Good Poetry’, Vratraj Acharya’s ‘Contemporary Drama of Ashesh Malla’, Murari Prasad Regmi’s ‘Analysis of Dhruvchandra Gautam’s Magical Novel Apriya’, Simon Gautam’s ‘Comparative Literature and National Identity: Nepal’s Context’, Jeevan Shrestha’s There are critiques entitled ‘Postmodern Features in the Ghanchakkar Novel’ and ‘Theoretical Introduction to Literary Interviews’ by Yuvak Upreti. In this issue of Shyam Prasad Sharma’s Life Talks, there is an article by Safalya Amatya on ‘The Search for the First Man in Nepal’. Under Culture, Rajendra Subedi’s article titled ‘Identity of Nepali Cultural Life in the Perimeter of Pre-Modern Literature’ has been published. Similarly, Tejeshwar Babu Gwang’s essay, along with Modnath Prashrita’s play, has a story titled ‘Priyatma’ by Anton Chekhov translated by Homer Shrestha. Manju Kanchuli’s story and Kapil Lamichhane’s Nepali village story are also included in this issue. In this issue, artist Shashi Vikram Shah’s art is on the cover page.
Details
Same publisher
Madhav Prasad Acharya
Rs. 895
Madhav Prasad Acharya, Ganesh Bahadur Bhattarai
Rs. 495
Lal Deusa Rai
Rs. 795
Rajitbhakta Pradhananga, Kishor Silwal, Dr. Diwakar Bhatta
Rs. 795
Rs. 1,495
Rs. 1,495
Rs. 1,195
Rs. 995
Rs. 995
Rs. 495
Rs. 995
Rs. 495
Same shelf
Rs. 1,995
Rs. 995
Likhat Pandey
Rs. 795
Likhat Pandey
Rs. 795
Rs. 995
Rs. 495
Rs. 495
Rs. 2,995
Rs. 495
Rs. 1,995
Rs. 795
Rs. 995
Rs. 495× 7