BHRIKUTI: Purnangka – 10...

 995.00

SKU: 1056-1 Category:

Description

यो भृकुटी त्रैमासिकको अर्को महङ्खवपूर्ण अङ्क हो । उत्तर आधुनिकता विशेषाङ्कका दृष्टिले यस अङ्कले पनि उल्लेख्य चर्चा पाएको छ । यस अङ्कमा उत्तर आधुनिकता बारे चांैतिस जना विद्वान्का गहन विश्लेषणहरु रहेका छन् ।
यस अङ्कमा ‘रुप र सारमा उत्तर आधुनिकतावाद’, ‘उत्तर आधुनिकतावाद र विज्ञान’, ‘उत्तर आधुनिकतावाद, नेपाली समाज र सङ्घर्ष’, ‘नेपाली साहित्यमा उत्तर आधुनिकता र लीला लेखन’, ‘कर्तृत्व÷उत्तर कर्तृत्व’, ‘व्यक्तित्व÷उत्तर व्यक्तित्व’, ‘पहिचान÷उत्तर पहिचान’, ‘लीलाको दार्शनिक अवधारणा’, ‘उत्तर आधुनिक नेपाली नाटक’, ‘जनजाति र उत्तर आधुनिकता’, ‘समय बोध र उत्तर आधुनिकता’, ‘उत्तर आधुनिकतावाद ः सार एक, रुप अनेक’, ‘अन्त्यको दर्शन ः उत्तर आधुनिकताको दार्शनिक पीठिका’, ‘उत्तर आधुनिकतावादको दार्शनिकता’, ‘नेपाली समालोचनामा उत्तर आधुनिकताको सरगर्मी’, ‘उत्तर आधुनिकतावादको हावा र नेपाली साहित्य’, ‘उत्तर आधुनिकतावाद र लीला लेखन’, ‘उत्तर आधुनिकताको सकारात्मक दिशा’ जस्ता विषयमा सारगर्भित लेख÷समालोचनाहरु समेटिएका छन् । यसरी नै ‘विस्तृत उत्तर आधुनिकतावादमा मनोवैज्ञानिकहरुको योगदान’, ‘डेरिडा र विखण्डनवाद’, ‘उत्तर आधुनिकता र सीमान्तीकृत साहित्य’, ‘अनौपचारिक पठन समीक्षामा सूचना प्रविधि र उत्तर आधुनिकता’, ‘उत्तर आधुनिक समालोचनामा कृति विश्लेषणका पद्धति र प्रारुप’, ‘नारीवादी लेखनका सन्दर्भमा नेपाली महिला साहित्यकार’, ‘उत्तर आधुनिकता ः फुस्साको राजदण्ड र मुर्कट्टाको शासन’, ‘उत्तर संरचनावाद तथा उत्तर आधुनिकता’, ‘सिर्जनाको केन्द्रमा पाठक ः पाठक अनुक््िरmयापरक समालोचना’, ‘नेपाली साहित्यमा उत्तर आधुनिक भ्रम विरुद्ध माक्र्सवादी चिन्तन’, ‘उत्तर आधुनिकतावाद र नारीवाद’ जस्ता विषयमा विश्लेषणात्मक लेख÷समालोचनाहरु यस अङ्कमा रहेका छन् ।
यस विशेषाङ्कका लेखकहरुमा अमर गिरी, ईशान गौतम, उषा ठाकुर, ऋषिराज बराल, कुमार प्रसाद कोइराला, कृष्ण गौतम, कृष्ण धरावासी, कृष्ण शाह यात्री, खगेन्द्र प्रसाद लुइँटेल, गणेश प्रसाद बराल, गुरूङ सुशान्त, गोविन्द राज भट्टराई, घनश्याम ढकाल, ताराकान्त पाण्डेय, तारानाथ शर्मा, निनु चापागाईँ, नेत्र एटम र पुरूषोत्तम सुवेदी रहेका छन् । यसरी नै प्रतापचन्द्र प्रधान, प्रेमा अधिकारी, बुद्धि तामाङ, मुकेश मल्ल, मुरारी प्रसाद रेग्मी, रमेश प्रसाद भट्टराई, रामदयाल राकेश, रोशन थापा ‘नीरव’,लक्ष्मण प्रसाद गौतम, लीला लुइँटेल, विमल कुमार सुवेदी, विष्णु प्रभात, सञ्जीव उप्रेती, सावित्री मल्ल कक्षपती, सुकुम शर्मा र सुधा त्रिपाठी यस अङ्कका लेखकहरु हुन् । यस अङ्कको आवरणमा कलाकार सुनिल सिग्देलको कला सिर्जना रहेको छ । उत्तर आधुनिकतावादको पक्ष–विपक्षमा गम्भीर बहसलाई अगाडि बढाउने सन्दर्भमा भृकुटीको यो अङ्क निकै महङ्खवपूर्ण रहेको छ ।

Concept’, ‘Postmodern Nepali Drama’, ‘Tribes and Postmodernism’, ‘Time Perception and Postmodernism’, ‘Postmodernism: Essence One, Form Many’, ‘Philosophy of the End’ Articles / Criticisms on ‘Philosophical Backbone of Postmodernism’, ‘Philosophy of Postmodernism’, ‘Postmodernism in Nepali Criticism’, ‘Wind of Postmodernism and Nepali Literature’, ‘Postmodernism and Leela Writing’, ‘Positive Direction of Postmodernism’ Are included. Similarly, ‘The Contribution of Psychologists to Comprehensive Postmodernism’, ‘Derrida and Fragmentationism’, ‘Postmodernism and Marginalized Literature’, ‘Information Technology and Postmodernism in Informal Reading Review’, ‘Methods and Formats of Work Analysis in Postmodern Criticism’, ‘Feminist Writing’ Nepali Women Literary Writers’, ‘Postmodernism: Fussa’s Scepter and Murkatta’s Rule’, ‘Post-Structuralism and Post-Modernity’, ‘Readers at the Center of Creation: Reader Imitation Criticism’, ‘Marxist Thought Against Post-Modern Illusion in Nepali Literature’, ‘Post-Modernism and Feminism’ Analytical articles / criticisms on such topics are in this issue.
The authors of this special issue are Amar Giri, Ishan Gautam, Usha Thakur, Rishiraj Baral, Kumar Prasad Koirala, Krishna Gautam, Krishna Dharavasi, Krishna Shah Yatri, Khagendra Prasad Luintel, Ganesh Prasad Baral, Gurung Sushant, Govind Raj Bhattarai, Ghanshyam Dhakal, Tarakant Pandey, Taranath Sharma, Ninu Chapagain, Netra Atom and Purushottam Subedi. Similarly, Pratap Chandra Pradhan, Prema Adhikari, Buddhi Tamang, Mukesh Malla, Murari Prasad Regmi, Ramesh Prasad Bhattarai, Ramdayal Rakesh, Roshan Thapa ‘Nirav’, Laxman Prasad Gautam, Leela Luintel, Vimal Kumar Subedi, Vishnu Prabhat, Sanjeev Upreti, Savitri Malla Kaksapati, Sukum Sharma and Sudha Tripathi are the authors of this issue. Artist Sunil Sigdel has created art on the cover of this issue. This issue of Bhrikuti is very important in advancing a serious debate on the pros and cons of post-modernism.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

464

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2067 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 10...”

Your email address will not be published. Required fields are marked *