An Introduction to Journalism
₨ 995.00
Description
पत्रकारिताका आधारभूत सैद्धान्तिक विषयहरुमा यस पुस्तकमा विस्तृत चर्चा गरिएको छ । समाचार के हो, समाचारको खोजी कसरी गर्ने, समाचार कसरी लेख्ने, अन्तर्वार्ता कसरी तयार गर्ने, प्रसारण दक्षता कसरी बढाउने भन्ने जस्ता विषयमा पुस्तकमा प्रकाश पारिएको छ । पुस्तकमा अदालत, स्थानीय सरकार र राजनीतिका बारेमा कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा पनि चर्चा गरिएको छ । पत्रकारिता गर्ने र पत्रकारिता पढ्ने सबैलाई पुस्तक उपयोगी रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| ISBN/ISSN | 9994654160 |
| Language | English |
| Publishers | Bhrikuti Academic Publications |





Reviews
There are no reviews yet.