Aandhi Ra Badsaha
₨ 395.00
Description
प्रस्तुत कृतिमा कवि लिखत पाण्डेका पच्चिस वटा कविता सङ्गृहीत छन् । कवि पाण्डेका हरेक कविता विद्रोही स्वरमा मुखरित छन् । समकालीन कविता चेतनामा उनको आवाज खरो ढङ्गले अभिव्यक्त भएको छ । अग्रगामी परिवर्तनको आग्रह उनका कविताको विशेषता हो । यस कृतिमा कविले सामाजिक यथार्थहरुको उत्खनन गर्दै तिनलाई विद्रोही भावनाका साथ कवितात्मक अभिव्यक्ति दिने काम गरेका छन् ।
Reviews
There are no reviews yet.