2047 Ko Sambidhan Nirman Ra Sa...
₨ 995.00
50 in stock
Description
यस पुस्तकमा विशेष गरी नेपाल अधिराज्यको संविधान – २०४७ को निर्माण के कसरी भएको थियो भन्ने बारेमा चर्चा गरिएको छ । त्यस बाहेक राष्ट्रिय सहमतिमा संविधान सभाको गठनका विषयमा पनि पुस्तकमा प्रकाश पारिएको छ । २०४७ को संविधान बनाउँदा के के विषयमा कस्ता विवाद उत्पन्न भएका थिए, सहमति–विमति भएका विषयहरु के के थिए र अन्ततः संविधान कसरी जारी भयो भन्ने सन्दर्भको जानकारीका लागि पुस्तक उपयोगी रहेको छ ।
Reviews
There are no reviews yet.