
Saral Nepal Parichaya
₨ 195.00
300 in stock
Description
यो नेपाल सम्बन्धी गहन परिचयात्मक पुस्तक हो । यस कृतिमा ऐतिहासिक दृष्टिले नेपालको भौगोलिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शासन व्यवस्था, भाषा साहित्य, ललित कला आदिका बारेमा गम्भीर अध्ययन गरिएको छ । इतिहासको वैज्ञानिक विश्लेषण नै यस कृतिको विशेषता हो । इतिहासका पानाहरुमा नेपाललाई गहिरोसँग बुझ्ने हिसाबले यो कृतिको अध्ययन सबैको सरोकारको विषय बन्नु आवश्यक छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| Pages | 132 |
| Publishers | Bhrikuti Academic Publications |


Reviews
There are no reviews yet.