Sansar Banaune Sramajibi Janat...

 195.00

300 in stock

-+
Category:

Description

यस पुस्तकमा विशेष गरी संसारको निर्माण गर्न श्रमजीवी जनताले खेलेको महङ्खवपूर्ण भूमिकाका बारेमा स्पष्ट पारिएको छ । पुस्तकमा समाज विकासका विभिन्न चरणहरु बारे प्रकाश पार्दै किसान कार्यकर्ता र नेपाली महिलाका सम्बन्धमा समेत चर्चा गरिएको छ । पुस्तकमा संसार बनाउने श्रमजीवी जनताको भूमिकाका बारेमा सरल र मार्मिक अभिव्यक्ति पाइन्छ । प्रस्तुत पुस्तक सबैका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।