Dwanda Byabasthapan (PB)
₨ 695.00
150 in stock
Description
प्रस्तुत पुस्तकमा द्वन्द्व, द्वन्द्व विश्लेषण, द्वन्द्व व्यवस्थापन र नेपालको सशस्त्र द्वन्द्वका बारेमा विश्लेषण गरिएको छ । आठ परिच्छेदमा विभाजित यस पुस्तकमा द्वन्द्वका कारण, द्वन्द्वको वर्गीकरण, द्वन्द्व समाधानका प्रक््िरmया, विकास र सशस्त्र द्वन्द्वको सम्बन्ध, साङ्गठनिक द्वन्द्व र व्यवस्थापना, सशस्त्र द्वन्द्वको समयमा मानवीय सहायता जस्ता विषयमा चर्चा गरिएको छ । पुस्तकमा विश्वका प्रमुख द्वन्द्वहरुको समीक्षा गरिनुका साथै नेपालको द्वन्द्वको व्यवस्थापन सम्बन्धी विधि र प्रक््िरmयाका बारेमा समेत प्रकाश पारिएको छ । पुस्तक द्वन्द्व र यसको व्यवस्थापनमा चासो राख्ने सबैका लागि पठनीय र सङ्ग्रहणीय रहेको छ ।
The present book analyzes the conflict, conflict analysis, conflict management and armed conflict in Nepal. Divided into eight paragraphs, the book discusses the causes of conflict, the classification of conflicts, the process of conflict resolution, the relationship between development and armed conflict, organizational conflict and management, and humanitarian assistance during armed conflict.The book reviews the world’s major conflicts and sheds light on Nepal’s conflict management methods and procedures. The book is readable and collectible for anyone interested in conflict and its management.
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
ISBN/ISSN | 9789994654802 |
Language | Nepali |
Pages | 296 |
Publishers | Bhrikuti Academic Publications |
Year of Publication | 2014 A.D |
Reviews
There are no reviews yet.