
Bikash ko sanchhipta bibechana(विकासको सङ्क्षिप्त विवेचना)
₨ 195.00
300 in stock
Description
यस पुस्तकमा नेपालको सुदूरपश्चिमको विशेष सन्दर्भ सहित विकासका बारेमा विवेचना गरिएको छ । विकास सम्बन्धी केही आधारभूत, प्रमुख तथा उपयोगी धारणाहरु सङ्क्षिप्त र सरल रुपमा यस पुस्तकमा प्रस्तुत गरिएको छ । विकासको विषयमा रुचि राख्ने र विकासको प्रक््िरmयासँग सम्बद्ध सबैका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको छ ।
Additional information
| Authors | |
|---|---|
| Cover-Types | Paperback |
| Distributors | Bhrikuti Pustak |
| Pages | 40 |
| Publishers | Bhrikuti Academic Publications |


Reviews
There are no reviews yet.