Kirte Mahabharat

 395.00

300 in stock

Categories: ,

Description

विभिन्न कथा र व्यथाहरुलाई समकालीन सन्दर्भसँग जोडेर लेखिएको आख्यानात्मक कृति हो – किर्ते महाभारत । विशेष गरी महाभारतका प्रसङ्गहरुलाई सन्दर्भ बनाएर यस उपन्यासको लेखन भएको छ । ती प्रसङ्गहरुलाई समकालीन समाज र राजनीतिसँग जोड्ने काम उपन्यासकारले गरेका छन् । त्यसैमा किर्ते महाभारतको निर्माण उपन्यासकारले गरेका छन् । कथात्मक प्रसङ्गहरुलाई उपन्यासमा अत्यन्त रोचक पारामा प्रस्तुत गरिएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Kirte Mahabharat”

Your email address will not be published. Required fields are marked *