Chelibetika beglai Kura

 295.00

SKU: 1126 Categories: ,

Description

नेपाली समाजमा पुरुषले जनै फाल्नु ठुलो कुरा हुँदैन तर नारीले पोते फाल्नु अक्षम्य अपराध ठानिन्छ । यस्ता लैङ्गिक विभेदका सन्दर्भहरु हाम्रो समाजमा अनगिन्ती छन् र तिनलाई मन नपराउने महिलाको सङ्ख्या पनि उति नै छ तापनि आँट गरेर त्यस्ता कुरा बाहिर ल्याउनेको सङ्ख्या भने न्यून छ । यस कृतिमा लेखकले आँटका साथ विभेदका अनेकन् घटनाहरुलाई उजागर गरेकी छन् । महिला विभेदका बत्तिस वटा मर्मस्पर्शी निबन्धहरुको यस सँगालोले पाठकलाई सही चेतना प्रदान गर्ने क्षमता बोकेको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Chelibetika beglai Kura”

Your email address will not be published. Required fields are marked *