Journalism: Principles and Pra...
₨ 900.00
Description
पत्रकारिताका आधारभूत सिद्धान्तहरु र यसको व्यावहारिक अभ्यासका बारेमा यस पुस्तकमा चर्चा गरिएको छ । पत्रकारिता भनेको के हो, यसका सैद्धान्तिक मान्यताहरु के कस्ता छन्, यसको विकास र व्यावहारिक अभ्यास कसरी हुँदै आएको छ भन्ने विषयमा पुस्तकमा विवेचना गरिएको छ । आम सञ्चार, पत्रकारिता र सञ्चारका कुनै पनि क्षेत्र र ठाउँका सरोकारवाला तथा विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको छ ।
Additional information
Authors | |
---|---|
Cover-Types | Paperback |
Distributors | Bhrikuti Pustak |
ISBN/ISSN | 8178294834 |
Language | English |
Reviews
There are no reviews yet.