
Sangeet Surabhi – Part 1
₨ 395.00
300 in stock
Description
यस कृतिमा शास्त्रीय सङ्गीत, लोक सङ्गीत र पाश्चात्य सङ्गीतका बारेमा प्रकाश पारिएको छ । शास्त्रीय, लोक र पाश्चात्य सङ्गीतका नियम, स्वरुप र विशेषताका बारेमा पुस्तकमा चर्चा गरिएको छ । तिन खण्डमा विभाजित यस कृतिबाट सङ्गीत भनेको के हो, यसको आरम्भ कसरी भयो र यसको वर्गीकृत र विशेषीकृत स्वरुप कस्तो छ भन्ने बारेमा पनि जानकारी पाउन सकिन्छ ।
Reviews
There are no reviews yet.