Regeneration of Nepalese Law
₨ 595.00
Out of stock
Description
नेपालको कानुनी प्रणाली र यसका विविध पक्षका बारेमा यस पुस्तकमा चर्चा गरिएको छ । नेपाली कानुनको आरम्भ र विकास तथा यसका आधारभूत विशेषताहरुका बारेमा पनि पुस्तकमा प्रकाश पारिएको छ । नेपालको कानुनी प्रणाली, कानुनको प्रचलन र विकासका बारेमा जानकारी प्राप्त गर्नका लागि यस पुस्तकको अध्ययन आवश्यक रहेको छ ।
This book discusses the legal system of Nepal and its various aspects. The book also sheds light on the origins and development of Nepali law and its basic features. The study of this book is necessary to get information about the legal system, practice and development of law in Nepal.






Reviews
There are no reviews yet.